हामिले आफै बोइलर कुखुराको दाना बनाउन मिल्छ कि मिल्दैन होला? यस्कोलागि पेलेट मेशिन कहाँ पाउछ? कच्चापदार्थ कता पाउला?? सम्पर्क नं दिनु न.. ज जस्ले यो पढ्नुहुदैछ वहाँहरुबाट पनि सुझावको आशा रख्दछु