बिषादि नहालि किन टमाटर ऊत्पादन गर्न सकीन्न घरैमा बिषादि बनायर
सकिन्छ, हाल्दै नहाल्ने भन्दा पनि चाहिएको मात्रा र आवश्यक, भनिए बमोजिम हालिनुपर्छ । पेजमा पनि घरेलु विषादी बनाउने तरिकाहरू पोष्ट हेर्दै गर्नुहोला ।
हाम्रो ठाऊ तिर आज बिषादि हालेको छ भने भोलि टिपेर बजार तिर लिऊन्छन्। बिषादि हाले को कति दिन पछि बजार मा लिऊदा ठिक हुन्छ होला र बिषादि कति मात्त्रामा बढि छ भने चेक गर्ने मिसिन भईदियको भय राम्रो हुन्छ होलाकि।
Kamtima pani 7 din pachi lanu parcha, ali kada khale bisadi cha bhane 14 dekhi 20 din pachi lagnu lagnu parcha
एकदमै सकिन्छ, वातावरण अनुकुल खेती वा वातावरण मिलाएर(टनेल भित्र) खेती गर्ने हो भने बिषादिको प्रयोग घटाउन सकिन्छ है।