सिचाइ को सुबिधा नभएको पहाड को थाउ मा बाख्रा पालन को लागि कुन घाँस लगाउदा ठिक होला ?नाम र पाइने थाउ बताइदिनु होला?
यो बिसय र घाँसको बीउको लागि किरन जि लाई 9841382370 मा सम्पर्क गर्नु होला