आँप को फल फल्छ त्यो पाक्न नपाउदै बोट मै फल को बिचभाग बाट चिरिएर किरा लाग्छ अनि बोट बाट झर्छ किन होला के रोग लागेर हो एस को उपचार के होला?
यो सुक्खा पछी पानी अचानक पर्यो भने वा धेरै समय सुख्खा अनि अलि अलि पानी पर्ने भयो भने तेस्तो हुन्छ । तपाईंले दना लगे पचि हप्ता हप्तामा नियमित सिचाइ गर्नु होला फल लागे पचि अनि फल ठुलो भएसि boron spray गर्नु होला कचो मै
यो बकस मार्फत समस्या र समाधान गर्ने उपाय बिश्व भरिकै किसान हरुलाइ फाइदा पुराउने उपाय निकाल्नु पर्छ ! धेरै राम्रो हो सफ्टवेयर !