कृषि ब्यवसाय गरेकाे ८,९ बर्ष भयाे। उत्कृष्ट कृषक परिचय पत्र पाए। जिल्ला कृषि बिकास बाट प्रथमराष्ट्रपति पुरस्कार पनि पाए। पसु सेवा बिभाग तथा क्षेत्रिनिर्देशानालयबाट दुग्ध उत्पादनमा प्रथम पुरस्कार पनि पाए र विभिन्न सघ सस्थाबाट मान समान ,प्रशंसा पत्र पाए।ब्यवसाय सचालनकाेलागिकृषि बिकास बैक बाट ५ बर्ष अगाडि ऋण लिएकाे ब्याज अनुदान चाहियाे भन्दा ,पहिला ऋण चुक्ता गर्नु पर्छ भनेकाले मैले अहिले सम्म ब्याज अनुदान लिन बाट असफल भएका छाै। कसरी
अहिले रिण लिन तपाईं कुनै बैंकको कालो सुचिमा पर्नु भयेन
hjr ko phon nomber dinuna sir ...k hi kura bhujhna man chh?