bakulla ko bot maa lei lageko xa maarne upaay ke xa hola??
५ भाग पनिमा १ भाग गाइको गहुतको मिश्रण प्रयोग गरेर घरेलु तरिकाले लाहिको उपचार गर्न सक्नुहुन्छ।।।यदि यसो गर्दा पनि भएन भने बजारमा Dicholovus- Nuvan भन्ने विषादी पाउछ एग्रोभेटमा त्यो प्रयोग गर्नुहोला।