परिचय
यो विशेष गरि सुन्तला जातका फल भण्डारण गर्न प्रयोग हुने एउटा ढाचा हो। यो पहाडी भेगमा प्रयोग गरिन्छ , यसमा 2 महिना जति सुन्तला राख्न मिल्छ