टमाटरको बोटमा र पातहरु कालो दाग लाग्यो र बालि पुरै डढेको जस्तो भाकोले केही सहयोग गर्न सके मेरो अहोभाग्य हुनेछ । कृपया मेरो समस्या को समाधान गर्दिनु हुन्छ कि
hemant
Posted on
: February 14, 2019
फोटो हेर्दा , यो ढुसिबाट लाग्ने डढुवा जस्तो देखिन्छ ।।। डाइथेन एम ४५ ( 0.2%) छर्कनुहोस ।।।