तालिम सुल्क कति सम्म लाग्छ??
सम्पुर्ण तालिम सम्बन्धि जानकारी हामीले पोस्ट गर्ने गरेका छौ, कृपया हाम्रा पोस्ट हरुलाई हेर्नुस त। भर्खरै केही दिन अगाडि मात्र हामिले माहुरी पालन सम्बन्धि पोस्ट गरेका थियौं ।
र, तालिमको सुचनाहरू एपबाट पनि हेर्न सक्नुहुन्छ ।
आउने समयमा माथी उल्लेखित तालिमहरु संचालन भएमा मलाई 9816031090 मा sms गर्नुहोस न
कीट विकास निर्देशनालय हरिहरभवन र माैरी विकास शाखा गाेदावरीमा सम्पर्क गर्नुस ।