नवलपुरको कावासोती क्षेत्रमा कुन जातको मकै लगाउदा राम्रो उत्पदन लिन सकिन्छ ?
तपाईले कुन प्रयोजनको लागि मकै खेती गर्दै हुनुहुन्छ भन्ने कुराले पनि जात छनोटमा फरक पार्दछ।।। हाइबृढ जात ( पायोनियर-3522, टि. एक्स- 369) र राजकुमार, मनकामना, गणेश प्रयोग गर्न सक्नुहुन्छ।