कृषी गुरु नमस्ते! मेरो बगैँचा मा टमाटर,बकुल्ला र मटर को बोट राम्रो भको छ र फुल पनि फुलि रहेको छ तर फल चाहिँ फलेको छैन फुल फुल्न लगेको पनि थुप्रै दिन भयो फल न फल्नु को कारन के होला कृपया प्रस्ट पारी दिनु होला।
तापक्रम नमिलेको कारण, आवशक खधत्त्व नपुगेको र राम्रो सङ परागसेचन नभएको कारण पनि फल नलाग्ने हुन्छ । त्यसैले व्यवास्थापनमा ध्यान दिनुहोला।