अहिले म प्रदेशमा छु ।अब आउदो साल बाट थोरै बाट भनेनी उन्नत तरिकाले बाख्रा पालन गर्ने सोचमा छु ।त्यसैले मलाई बाख्रा लाई आवश्यक पोषिलो घाँस खेती गर्न आवश्यक छ ।कृपया बाख्रा पालनको लागि कुन कुन खाले घाँस उत्तम हुन्छ र उक्त घाँस कहाँ पाईन्छ होला ।सबै प्रष्ट हुनेगरी जानकारी दिएर मलाई सहयोग गरिदिन हुन म हार्दिक अनुरोध गर्दछु।
kartik ma berseem launu hola .....aru bela para grass dhale ghas launa saknu hunxa
barseem लाई सिचाइ दिईरनु पर्ने हो कि जमिनमा रहेको चिस्यान ले नि हुन्छ नि सर ।अनि यो घाँस एकपटक मात्रै काट्न पाईने हो कि पटकपटक काट्न पाईन्छ नि ??