मेराे देश हाम्राे देश बनाउन मेराेपनि अधिकार छ देशकाे लागि मेराे हातकाे पनि अाबश्यक्ता छ र हुनु पर्छ, मेराे ईच्छाशक्ति देश र मेराेलागी लाभकारि हाेस् भन्ने मान्यता राख्छु । र देशमा सुहाउदाे पेशा मेराे लागि मान्य हुने छ । जलज्यु, जमिन, जंगल जनता जस्ता चिजहरु नेपालकाे गणितिय संपति हुन सदुपयाेग र उपभाेग त देश चलाउने माननीय ज्यु काे हातमा । देशकाे लगानिमा युवाकाे कृषि भन्ने नारामा देश समाहित हुन र बिदेशी उपभाेगिय सामानमा कढाइ देशकाे चुनाैती भयर चुलिएकाे अवस्था छ । त्यस्ताे विषयमा सरकारकाे ध्यानाकार्षण हवस् । मेराे ईच्छा रहयाे कृषिमा फलफूल, कालन्तरमा मानिसकाे जिवनमा फलफूलकाे महत्व दिनानु दिन बढिरहेकाे अवस्थालाई न्यनिकरण गर्न मेवा । कागति लाई राेजेकाे छु सायद लक्ष हासिल गर्न अलिक कसरत भय पनि देशकाे उत्पादनलाई सबै देशबासीले रुचाउनु हुने छ । जुन समय काल खण्डमा मेराे उत्पादन यहि पेजबाट साे गर्ने छु । धन्यबाद
तपाईंलाई शुभकामना छ दिक्षान्त जि।।। कृषिमा लागि रहदा कुनै गारो अफ्ट्यारो भए कृषि गुरु एपलाइ सम्जनुहोला।।। हामी सधै तपाईं जस्ता किसानको लागि तयार छौ।
हजुर धन्यबाद । म किसान बन्न तम तयार छु तर मैले उत्पादन गरेकाे चिजहरु बजारसम्म बेच्न अलिक कढिनाई हाेला कि भन्ने मात्र हाे । त्याे समस्या अाए हजुरहरुलाई अवस्य सम्झने छु ।