म कृषि प्राबिधिक हु मलाई TOT को तालिम लिनु मन छ कसरी लिनु सकिन्छ होला कृपया जानकारी पाउन ??
Training Institute for Technical Instruction (TITI) +977-1-6630187 मा सम्पर्क गरेर बुझ्न सक्नुहुन्छ विष्णु जि।
Thank u