पहिलो बेते गाई ब्यायको 20 दिन भयो दिन्मा 8.5 लि दूध छ गाई धेरै ठूलो छैन बाछो छ जर्सी क्रस हो घाँस पराल थोरै भयेनी हुन्छपाल्न सजिलो छ दूध अझै बड्छ कुनै बैगुन छैन इच्छुक ले सम्पर्क गर्न सक्नु हुन्छ
9803179811.....
रमेश जी, येस्तो खरिद बिक्री चाइ येहि एप को कृषि बजार भित्र रहेको खरिद बिक्री दर्ता गरेर रख्नु भयो भने धेरै ले हेर्नेछन
कुन ठाउँ हो
dinma 8.5 ki xaak ma
kun thau ma ho morang vaye ma linxu 9815384195