बोइलर को बच्चा राखेको आज ५दिन भयो बच्चा ले थुकार्छ र घाटिले क्यार क्यार गर्छ यो के कारन ले भएको होला यसको लागि कुन मेडिसन पर्योग गर्नु पर्छ होला कुनै सल्लाह सुझाव बताइ दिनुहुन्छ कि