म parent कुखुरा पालन गर्न चाहान्छु र मलाई सानो चिख उपलब्ध गराइदिनु हुन्छ कि र यो सम्बन्धि तालिम पाउन सकिन्छ भने काहा र कसरी पाउने होला ?
आफ्नो पालिका को कृषि साखामा सम्पर्क गर्नुहोला महेन्द्र जि
parent india वा thailand बाट मगाउनु पर्छ , तालिमको लागि यस एपको हाम्रो संस्था हेर्दै गर्नु होला