लोकल कुखुरा कति समय पाले पछि बेच्न उपयुक्त हुन्छ । अनि लोकल कुखुरा को चल्ला कता पाइन्छ होला ।
8 महिना , दानाको आधारमा तल माथी हुन्छ । 9856056222 राजेन्द्र जि लाई सम्पर्क गर्नु होला