७/८ हजार लेयर्स कुखुरा पर्सा जिल्लामा पालेकाछाैं । मास दाना अाफैले उत्पादन गर्दा सस्तो पर्छ भन्छ ।कस्तो हाेला ? मसिन कहाँ पाउन्छ । स्थानीय अवलोकन गर्ने स्थान,व्यक्ति सम्पर्क ठेगाना सुझाव पाउँ ।