६/७ हजार लेयेर्स कुखुरा पर्सा जिल्लामा पालेका छाैं ।बढाउने लक्ष्य पनि छ ।मास दाना अाफैले उत्पादन गर्दा सस्तो पर्नेछ भन्छ बास्तबिकता केहाे ?। मेसिन कहाँ पाउन्छ हाेला ? स्थानीय अवलाेकन गर्न पायनी हुन्थ्यो ।