सर नमस्कार म दोलखा जिल्ला बाट को सर ब्योवसायिक कुखुरा पालन गर्दै आएकोछु ब्योसायक बिस्तार गर्न योजना बनाएको छु सर मेरो कृषि फर्म पनि दर्ता गरिएको छ सर कृषि कर्जा बाणिज्य बैंक हरु ले बिना धितो रिन कसरी लिने हो सर सरकार दिने भन्छन्
5 जानाको समुहिक जमानी , नागरिकता, अनि ब्यवसाइक योजना जुन तपाईंले बैंक बाट पनि प्राप्त गर्न सक्नु हुन्छ