alu ma kamila lagyo ysko upay k hola hijur??
चिउरिको पिना, केतुकिका टुक्रा बनाइ माटोमा प्रयोग गर्ने।खेतको व्यापक सिन्चाई गर्ने। गहुतमा सुर्तिकाे पयाेग गरेर पनि राेकथाम गर्न सक्नुहुन्छ।