असला माछा पालन दैलेख मा कसरी गर्ने केहि सल्लाह सुझाव पाए आभारी हुने थिय।
असला माछा व्यवसाइक रुपमा पाल्न उपयुुक्त हुदैन , यो माछा 4 वर्षमा जम्मा 30 ग्रामको हुन्छ , चिसो पानीको लागि ट्राउट माछा उपयुक्त हुन्छ