कृपया यो waste Decomposer ले मानव स्वास्थमा र माटोमा हुने मित्रु किरा तथा जिवलाई कुनै नोक्सान गर्दैन र??? अनि यसको मुल्य कति होला ।र यो कति ml.को भाँडो मा उपलब्ध छ होला जानकारी पाउ न ।।
Tek Bdr. Regmi N.K-9Dhading
Posted on
: March 06, 2019
केही हानी गर्दैन, 9851194227 मा कल गरेर बुज्नु होला