म बेरोजगार युवा हु! पढाई डिग्री पुग्यो! जागीर खोज्दा पाइन्न! आफ्नै कृषी प्रधान मुलुकमा कृषि पेशा शुरु गर्ने लगभग निश्चित हुन लाग्यो! म गाई पालन ब्यावसाय सन्चालन गर्नको लागि प्रयाप्त पाखो वारि भएको ले यसैमा लाग्ने योजना बनाइ सकियो! योजना बनाइयो तर लगानी गर्न पुजी जुटेको छैन, तालीम पनि लिनु पर्ने, कहाँ हुन्छ गाई पालन तालीम?
मेरो पनि तेस्तै हालत छ हजुर गाइ पालन को तालिम को आवस्यकता मलाइ पनि छ
जानकारी पाउने अपेक्षा मेरो पनि
तालिम संचालन प्रांगारिक पाठशालाको कार्यालय, खुमलटार, ललितपुरमा हुनेछ !! ( चापागाउ दोबाटो बाट १ km भित्र, Ullens School सँगै ) सम्पर्क:: 01-5230577, 9823179065, 9818962886
कति दिनको तालीम हो? कहिले शुरु हुन्छ? शुल्क कति पर्छ ?
3dinko ho, lagbhag 2500 jati
kahilebata sanchakan hunxa sir
चैत्र 15 गते देखि इच्छुक साथी हरु मिलेर ५-७ जनाको समूह बनाएर तालीम लिउ है साथीहरु हो।
हो नि साच्चिकै किसान होै हामिहरु र तालिम लिनै परछ र साथ साथै AI पनि कसरी गरनु परछ सबै सिकनु परछ ताकि अरुको भर परनु परदैन
कुन जातको गाई पाल्दा धेरै दूध उत्पादन गर्न सकिन्छ सर ??
HF cow,