म अब गाउँमा गएर बाख्रा पालन र लसुन खेति गर्ने योजना छ । जमिन समुद्री सतहबाट ९०० मिटर जति छ ।बाख्रा पालन गर्दा कुन जातको पालान गार्ने र लसन कुन जातको लगाउदा उतम हुन्छ? र काहा कुन ठाऊमा पाइन्छ?
कृपया यस एप भित्र रहेको बाख्रा पालन र लसुन खेती सम्बन्धि लेख पढ्नुन है एक पटक
bakhra palan garda prasasta ghas vayo vane ranro hunxa tyo pani cha ki nai hrtnu hola ani boar goat ko barema pani bujnu hpla