3 हजार बिरुवा Tissue Culture ल्याब बाट निकालेको मा अहीले सम्म बाचेको बढीमा १०० बिरुवा मात्रै छ।। यही पनी पात सुकेर मर्दै जादै छ किन यस्तो भा होला र अब बेाचेको लाई नी के गरेर बचाउने बुझ्न पाए हुन्थ्यो।।