गोरखा म कृषि बिमा को लागि कहाँ सम्पर्क गर्नु पर्छ?
आफ्नो जिल्लाको जुनसुकै बिमा कम्पनीमा गये नि हुन्छ , वा जिल्ला कृषि कार्यालय कि पशु कार्यलयमा सोधपुछ गरे नि हुन्छ