सर नमस्कार सर ६ महिना पार गरिसकेको बंगुर लाई दिन मा कति केजी दाना को आबस्यक पर्छ र दाना सुरु गरिसकेको दिन देखि ८ महिना सम्म एउटा बंगुर ले कति केजी दाना खान्छ?? अनि उसको औसत तौल कति केजी सम्म हुनु पर्छ?? झर्को न मानी कन मेरो प्रश्न को उत्तर दिए आभारी हुने थिए
dana chai feed ko 18 % chai dhana lhuwaunu hola