सर ६ महिना पार गरिसकेको बंगुर लाई दिनमा कति केजी दाना को आबस्यक पर्छ र सुरुको चरण देखि ८ महिना सम्म पाल्दा कति केजी दाना लाग्छ एउटा बंगुर लाई??
sarir ko weight ko 3% dinus na
feed ko 18 % chai dana misaunu hola