याे पाेल्ट्री फर्म हाे, 2050 मिटर उचाईमा छ । तर १ राेपनी क्षेत्रफलकाे पाेखरीमा माछा पनि पाल्ने साेचाई छ । कुन जातकाे माछा पाल्न सकिन्छ ?
कार्प जातको माछा पाल्नु होला, भुरा सरकारी मत्यस फर्म बाट ल्याउन सक्नु हुन्छ