कृषी farm घरेलु मा कि कम्पनी मा दर्ता गरेको राम्रो ?यस्को फाइदा बेफाइदा के छ?दर्ता पछि कर कुन म बढी लग्छ घरेलु म कि कमप्नी मा?कृषि फर्म मा vat लाग्छ कि नाइँ ?pan le kaam garchh ki vat le ?जानकारी पाउ
तपाइको करोडको करोबार हुन्छ भने मात्र vat को बारेमा सोच्नुस नत्र अरु सबैको लागि pan ठिक छ