मेरो पोखरीमा पानी बढी सुखी रहेको छ ,पानी नसोस्ने कुनै उपाय जानकारी गराउन अनुरोध छ।
Rakesh Singh
Posted on
: March 27, 2019
गोबर हाल्दै जानुस हरेक हप्ता एक डोको जति पोखरिको फरक फरक ठाँउमा , बिस्तारै गोबर तल बस्दै गयेसी पानी सुक्ने समस्या कम हुँदै जान्छ तर पुर्ण रुपले भने रोकिदैन