यो बनस्पती हाम्रो नेपालको हावापानी मा कतिको फस्टाउछ होला सर र यस्को बिरुवा कहाँ पाउन सकिएला जानकारी गराइदिन हुन अनुरोध गर्दछु।।
कृषि गुरु मलाइ श्रीखण्डको बिरुवा र रक्तचन्दन को बिरुवा लगाउन मन छ शुद्धजातको बिरुवा कहाँ पाइन्छन् बताइ दिनु होस।
यसको बजार निश्चिति छैन , पाहाडी भेगको लागि राम्रो मानिन्छ यो तर नेपालमा प्रचार गरे जस्तो वृद्धि भएको पाइयेको छैन कतै
निलमणी जि , यश बारे बन कार्यालयको सुझाव अनुसार काम गर्नु होला , रक्तचन्दन भनेर ठग्ने धेरै छन