sir rupandehi ma bhakra bhaisi aaru pasu insurance company ko name and contact no dinu na... bakra ko gaai ko insurance garda kati lagxa
जिल्लाको जुन insurance कम्पनीमा गर्दा नि हुन्छ , प्राय: sikhar, himalayan ,rilance लगायतको साखा हुन्छ हरेक जिल्लामा , आफ्नो जिल्लाको कृषि कार्यालयमा फोन गरेर बुज्न सक्नु हुन्छ