sir gaau palika ko pashu sakha ma bakra ko ai garako ni cost lagxa ra...500 rs lini raixan
त्यति धेरै त हुदैन , तर गाउपलिकाले आफ्नो सेवाको मूल्य आफैले तोक्न सक्ने भएकोले यस्तो गरेको हुन सक्छ । यश बारे जिल्ला पशु कार्यालयमा बुझी बढी सुल्क लियेको रहेछ भने प्रसासनमा उजुरी दिन सक्नु हुन्छ