मलाइ सेरेना मौरी घार चाइयको छ मेरो घर स्याङ्जा हो प्रती घारको कति पर्छ होला पोखरा मा उपलब्ध छ कि छैन छ भने काहा नीर छ सम्पर्क नम्बर दिनु होला
पुरै टुनिको काठबाट बनेको सेराना मौरी को घार प्रती गाेटा को रु.४५००।पर्दछ ।सम्पर्क 9856055583 ।
सर काहा हो नि पोखरा हो सर
पोखरा होइन स्याङ्जाको चापाकाेटमा हो ।कति घार चाहियको हो मौरी सहित हो या खाली घार सम्पर्क गर्नु ।
मौरी सहित को हो सर सेरेना मौरी हो चाइयको सर स्याङ्जा सम्म लेराउन सक्नु हुन्छ कि हामी आफै आउनु पर्छ लिनको लागि मलाइ 2 वटा घार चाइयको छ होम डेलिभेरी के कस्तो छ सुभिदा बताइ दिनु होला
सर स्याङ्जा मा पठाउन सक्नु हुन्छ भने 9846199725 मा फोन गर्नु होला 2 वटा घार चाइयको छ सेरेना मौरी अरु जान्कारी को लागि पछि सम्पर्क गरौला धन्नेबाद
सर मौरी सहिद 4500 हो कि घार मात्र हो खुलायर भनी दिनु होला धन्नेबाद