उपरोक्त सम्बन्धमा मलाई केही एक बर्षे तथा बहुबर्षे घाँसको बीउ तथा बनस्पति प्रसारण गर्ने बिरुवा डेलिभरी गरिदिनु हुने कृषिबन तथा घाँस खेती गर्नुहुने महानुभावले तल कमेन्ट बक्समा ईच्छा जाहेर गर्नु होला ।र सम्पर्क नम्बर दिनुहोला घाँसको जात,मोलासेस , ज्वाईन्ट- भेच ,बदामे , सुपर नेपियर, लगाएत सुख्खा सहन सक्ने कोसे तथा अकोसे घाँस हरु अन्य भएमा थप गरिने । डेलिभरी गर्ने स्थान ,धादिङबेशि पुछार बजार यदि धादिङ बेसि सम्म सम्भव नभए काठमाडौ माछा पोखरी बाट धादिङ - आरुघाट जाने बसमा लोड गरिदिनु पर्नेछ नगत भुक्तानी बैंक बाट पनि गर्न सकिने बीउ तथा बेर्ना बसमा लोड गरिदिदा पैसा त्यहीँ पनि भुक्तानी गर्ने ब्याबस्था मिलाईने छ हालको सम्पर्क नम्बर 00966547305989 साउदी अरब । धन्यवाद
imo मा सम्पर्क गर्नको लागि 9818815989 सेफ गर्नुहोला ।