कुरिलो टिप्ने तरिका बताइदिनु हुन्थ्यो कि
jamin muni bata tusaa umriyesi tipda huncha
उम्रेको टुसा सबै टिप्ने कि केही टुसा छाड्नु पर्छ?
पात भको टुसा होइन, कलम आकारको हुन्छ त्यो टिप्दै जाने हो
माई बोट १/२ वटा प्रति गाज भए हुन्छ?