तराइमा कृषि चुन कहिले र कट्ठा को कतिको दरले हाल्नु पर्छ होला ।
बाली लगौनु २-३ हप्ता आगामी कृषि चुन को प्रयोग गर्न सकिन्छ तर माटो जाँच पच्यात मत्र। पछी कृषि प्राविधिक सङ सल्लाह लिनु होला कति मत्रा मा राख्ने भनेर
नया हो भने पर्दैन , पछी हरेक 2 वर्षमा पोखरी सुखायेसी , ph को आधारमा 500 देखि 1000 kg ठिक हुन्छ