कागती र आंपको बिरुवाको लागि सम्पर्क कहाँ गर्दा हुन्छ?
मलाइ हाइड्रोपोनिक जमराघास को उत्पादन गर्दै सानाकिशान बाख्रा पालन गर्न मन छ तर कहाबाट त्यसको जानकारी हुन्छ कृषि गुरु बताइ दिनु पर्यो साथै रक्तचन्दनको बिरुवा कसरी कहाबाट सुपथमा पाइन्छ जानकारी गराइ दिनुहुन अनुरोध गर्दछु।
najik ko krishi gyan kendra maa sampark garnu hos
तनहुंको लागि कहाँ सम्पर्क गर्दा हुन्च होला हजुर?
तनहु को कृषि कार्यालय मा सम्पर्क गर्नुहोस् । अथवा कागती= लुम्ल, पोखरा Narc आँप= चितवन् को कृषि ज्ञान् केन्द्र
पोखराको मालेपाटनमा रहेको सरकारी बागबानी फार्म उपयुक्त हुन्छ तर एक पटक आफ्नो जिल्लाको कृषि कार्यलयमा पनि सम्पर्क गर्नुस