गोल्भेडाको पात यसरी दोबृयेर सुकेको जस्तो भको छ के भको होला कुन औषधि हाल्नु पर्छ होला कृषि गुरु बाट बताइदिनु भय हुन्थ्यो
चुसाहा किराले हुन सक्छ , मिले सम्म yellow trap प्रयोग गर्नुस नभए किटनासक प्रयोग गर्नु होला
Iron Ko kamee bhayar jasto xa