पोखरिको छेउ मा कुखुरा पालन गर्दा के कस्तो समस्या आउँछ होला
केही हुदैन तर पोखरिको रङ धेरै गाढा हुन थाल्यो भने सुलि नराख्नु होला केही हप्ता र silver ra bighead carp धेरै पाल्नु पर्छ