बषायाम मा हुने तरकारी कुन कुन हो कहिले बीउ लगाउद उचित समय होला जानकारी पाउ कि
बर्खामा लहरे ,भिन्डी हो तर धेरै बर्खामा त off season /बेमौसमी नै गर्नु पर्छ
अरु कुनै तरकारी हुन्छ कि नाइ नि जस्तै भिन्डी लोका चिचिना तोरै
हुन्छ तर असार जस्तो पानीमा केही हुदैन