बिकासे काँक्रो राम्रो फल्न थालेको थियो केही फल दिएपछि छिट्टै पातमा खरानी जस्तो सेतो आएर अब फल नदेला जस्तो हुन लाग्यो कृपया केही उपाय होला त?
ढुसिनासक बिषादि प्रयोग गर्नु होला
zn ko kami le ho sir