सर १०० कुखुरा लाई पाल्ने हो भने ३५। ४० दिन सम्म कति खर्च आउला दाना को र तेस्लाई घरको कोठामा पालन सकिन्छ कि सकिदैंन सर
45 din samma 4 kg samma khancha dana euta le, aba guna garnus na 45 ota lai, kotha ma ni sakincha light ra hawa chirne huna paryo
धन्यबाद सर