मैले अमरपालीका आँप रोपेको ३ बर्ष देखि फुल फुल्न थालेको अहिले ५ बर्ष भयो तर फुल सुकेर जान्छ यस्को समाधान के हुन सक्छ ?कि फुल फुलेको समयमा लाहीको औषधि प्रयोग गरेर यो समस्या आएको हो ?कृषि गुरु