यसमा किराले खाको छ । र यो रोपेको 1 महिना पुग्यो तर यो राम्रो सँग बड्न सकेन किन होला?? कृपया छिटो जवाफ दिनु होला।