मैले याे अाँपकाे ग्राफटिङ गर्ने भनेकाे याे कुन महिनामा ग्राफटिङ गर्दा उपयुक्त हाेला र ग्राफटिङ गरेपछि टनेलकाे अावश्यकता पर्छकिपर्दैन यसकाे बारेमा जानकारी गराइदिनुहुन बिन्रम अनुराेध गर्दछु ।
माघ महिनामा
tq Sir अनि sir टनेल काे अावश्यक पर्छ