नेपालमा लगानी कम हुने युवा जेहेन्दार लाई कृषि लगानी गर्न कृषि बिभाग बाट कुनै किसिमको सल्लाह सुझाव के होला ।
प्रकाश जी, च्याउ खेति गर्नुहाेस, त्यसमा लगानी कम र अाम्दानी चाँडै हुन्छ । पहिला सानाे स्तरमा गर्नुहाेला र पछि अाफुले सिकेपछि अलि व्यवसायिक तरिकाले गर्दा कृषि कार्यालयबाट पनि अनुदान पाइन्छ ।